रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

भुगोल र बसोवासका कारण वडाको सोचेजस्तो विकास गर्न सकिएको छैन : वडा अध्यक्ष बोगटी

भुगोल र बसोवासका कारण वडाको सोचेजस्तो विकास गर्न सकिएको छैन : वडा अध्यक्ष बोगटी
522
SHARES
516
VIEWS
Share on FacebookShare on Twitter

होम साउँद अछाम

भुगोल र बसोवास नमिलेका कारण वडाको विकास गर्न समस्या भईरहेको मंगलसैन नगरपालिका वडानम्वर २ का अध्यक्ष मानबहादुर बोगटीले बताँउनुभएको छ । जनसंख्या थोरै भएपनि बिभिन्न ठाउँमा छरिएर रहेको र ठुलो भुगोललाई समेट्नुपर्दा विकासका कार्य सोचेजस्तो अगाडी बढाउँन नसकिएको बताँउनुभएको हो ।

वडा अध्यक्ष बोगटीले जनताका आवस्यकताका कुराहरु सडक, स्वास्थय, खानेपानी लगायतका क्षेत्रमा महत्वपूर्ण काम भएको बताँउनुभयो । आफु निर्वाचित भएर आईसकेपछि वर्षौंदेखीको खानेपानी समस्या समाधान गरेको, सडकलाई प्राथमिकता दिएर काम अगाडी बढाएको र मुख्यतः स्वास्थ्य क्षेत्रमा ठुलो उपलब्धी हाँसिल भएको बताँउनुभयो ।

हाल स्वास्थय संस्थाका २ वटा भवनहरु निर्माणको प्रक्रियामा रहेको उहाँको भनाई छ । जनताको माग र आवस्यकतालाई मध्यनजर गर्दै आगामि दिनकाने योजना तर्जुमा गरिने र विकासका कार्य अघि बढाईने उहाँको भनाई छ ।

सुन्नुहोस उहाँसंगको यो कुराकानी

https://ramaroshantoday.com/wp-content/uploads/2019/06/Man-Bogati-Interview.mp3

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal