रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

साफेबगर १० घुघुरकोटको महतागाउटोल छाउपडी गोठमुक्त टोल घोषणा

साफेबगर १० घुघुरकोटको महतागाउटोल छाउपडी गोठमुक्त टोल घोषणा
363
SHARES
303
VIEWS
Share on FacebookShare on Twitter

एकेन्द्र महता साँफेबगर अछाम

साफेबगर नगरपालिका १० घुघुरकोटको साबिक ३ नम्बर महतागाउटोललाई एक कार्यक्रमका बिच छाउपडी गोठमुक्त टोल घोषणा गरिएको छ । स्वास्थ्य आमा समुहका सचिब अम्बि देबि महताको अध्यक्षतामा भएको छाउपडी गोठमुक्त टोल घोषणा कार्यक्रमका प्रमुख अतिथि साफेबगर नगरपालिका १० घुघुरकोटका अध्यक्ष लाल बहादुर खड्का रहनु भएको थियो ।

कार्यक्रमका बिशिस्ठ अतिथी नेकपाका नेता भुपेन्द्र महता रहनु भएको थियो । कार्यक्रममा अनेरास्ववियुका भिम बहादुर बडाहित, स्वास्थ्य चौकी घुघुरकोटका इन्चार्ज बम प्रसाद भट्ट, निगरानी समितिका शारदा देबि बोगटी, राधिका देबि महता, समाजसेवी सुरत ठकुल्ला, करन महता, महिला स्वास्थ्य स्वयं सेबिका, आमा समुहका पदाधिकारी लगाएतको सहभागीता रहेको थियो ।

आमा समुहका सदस्य जानकी ठकुल्लाले स्वागत मन्तव्य राख्नु भएको छाउपडि गोठमुक्त टोल घोषणा कार्यक्रमको संचालन रेडियो जनप्रियका एकेन्द्र महताले गर्नु भएको थियो । साफेबगर नगरपालिका १० घुघुरकोटको साबिक ६ नम्बर टोललाई आइतबार एक कार्यक्रमका बिच छाउपडी गोठमुक्त टोल घोषणा गरिएको छ ।

स्वास्थ्य आमा समुहका अध्यक्ष सीता शाहको अध्यक्षतामा भएको छाउपडी गोठमुक्त टोल घोषणा कार्यक्रमका प्रमुख अतिथि साफेबगर नगरपालिका १० घुघुरकोटका अध्यक्ष लाल बहादुर खड्का रहनु भएको थियो । कार्यक्रमका बिशिस्ठ अतिथी वडा सदस्य शेर बहादुर बिक रहनु भएको थियो ।

कार्यक्रममा वडा सदस्य बास्मती भुल, स्वास्थ्य चौकी घुघुरकोटका इन्चार्ज बम प्रसाद भट्ट, समाजसेवी धन प्रसाद भाट, महिला स्वास्थ्य स्वयं सेबिका, आमा समुहका पदाधिकारी लगाएतको सहभागीता रहेको थियो । महिला स्वास्थ्य स्वयं सेबिका कमला शाहले स्वागत मन्तव्य राख्नु भएको छाउपडि गोठमुक्त टोल घोषणा कार्यक्रमको संचालन पबित्रा भाटले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal