लाल बहादुर चदारा अछाम
मेल्लेखमा बिपत पुर्बतयारि तथा प्रतिकार्य योजनाको तथ्यांक सेयरिङ कार्यक्रम आज सम्पन्न भयको छ । मेल्लेख गाउँ पालिका अध्यक्ष लोक बहादुर बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा प्रभावकारि रुपमा बिपत प्रतिकार्य पूर्ब तयारि गर्ने उदेश्य ले कार्यक्रम गरियको हो ।

सबै क्षेत्र लाई समाबेस गरि मानबिय क्षेति हुन नदिन र आपत कालिन घटना कम गर्न गाउपालिका स्तरमा बिपत पुर्ब तयारि तथा प्रतिकार्य योजना निमाण गर्ने लागिएको बताएको छ । कार्यक्रममा बिपत पूर्बतयारि तथा प्रतिकार्य योजनाको लागि प्राप्त गरेका सुचना माथि छलफल र थप सुचना संकलन पनि गरिएको छ ।
यस्तै पालिका स्तर को जोखिम नक्साकन खुल्ला आश्रय स्थलको पहिचान पूर्ण सुचना प्रणालि क्षमता बिश्लेषण पनि गरियको छ । वल्र्ड भिजन, आस्था नेपालको साझेदारीमा सञ्चालित बिपत जोखिम न्युनिकरण परियोजनाको प्राबिधिक सहयोग र मेल्लेख पालिकाको समन्वयमा कार्यक्रम भएको हो ।
कार्यक्रममा मेल्लेख गाउँपालिकाका सबै वडाका वडा अध्यक्ष हरु, बिषयगत शाखा प्रमुखहरु लगायतको सहभगिता रहेको थियो । कार्यक्रमको सहजिकरण बिकास नेपाली र प्रेम कुस्मिले गर्नुभयको थियो भने कार्यक्रमको संचालन आस्था नेपाल बिपत परियोजना अधिकृत मनिराज पाण्डेले गर्नु भएको संवाददाता लालबहादुर चदाराले जानकारी दिनुभयो ।