लाल बहादुर चदारा अछाम
मेल्लेख गाउपालिका वडा न ७ नन्देगडा को गाज्रिगाउ खारेखेत खोलाको जगलमा १०० लिटर घरेलु मधिरा बनाउन लुकायर राखेको कच्चापदार्थ मेल्लेख प्रहरिले बरामद गरि आज नष्ट गरेको छ ।

मेल्लेख प्रहरी चौकि का प्रहरि साहेक निरक्षक रमेश बोहोरा को नेतृत्वमा गयको टोलिले बरामद गरि नष्ट गरिएको हो जंगलमा ब्यरिसि अबस्थामा राखिएको ले कस्कोहो भन्ने बिषयमा मान्छे अझै पत्ता नलागेको प्रहरी चौकि मेल्लेख ले जनायको छ ।
मेल्लेखमा मधिरा ब्यबस्थित गर्ने अभियान संचालन भयको भयपनि यसरि घरेलुु मधिरा भेटिनुमा राम्रो नभएको भन्दै सो को खोजि गरि कारबाही गरिने मेल्लेख गाउपालिका अध्यक्ष लोक बहादुर बोहोराले बताउनु भयो ।