जेष्ठ २३ अछाम
साँफेबगर नगरउपप्रमुख बिर्मला बुडथापा सहितको टोलिले पिडित कृषकलाई ४५ कुण्डल गहुँ बितरण गरेको हो । वैशाख महिनामा परेका असिनापानीका त्यहाँका अधिकांस कृषकका गहुँवालिका पुर्ण रुपमा क्षेति भएको थियो ।

आर्थिक अवस्था कमजोर भएका, दलित, एकल कृषक महिलाहरुलाई गहुँ बितरण गरीएको हो । वैशाख महिनामा परेका असिनापानीका कारण साँफेगर नगरपालिकाका ६ वठा वडामा वढी भएको थियो ।
हिजो साफेबगर नगरपालिका वडा नम्बर १४ पातलकोटका असिनापानीका पिडित कृषकहरुलाइ गहुँ बितरण गरीएको थियो । टोलिमा कृर्षी शाखाका प्रमुख सुरेन्द्र कुवँर, वडा अध्यक्ष धुर्व थापा, सुरक्षाकर्मी लगाएतको सहभागिता रहेको थियो ।