रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

लम्की जेसिज र लेडि जेसिज द्धारा नमुना अध्यन गृहमा सामग्री हस्तान्तरण

लम्की जेसिज र लेडि जेसिज द्धारा नमुना अध्यन गृहमा सामग्री हस्तान्तरण
80
SHARES
171
VIEWS
Share on FacebookShare on Twitter

देवानन्द न्यौपाने, साउन ४ लम्की

लम्की जेसिज र लेडि जेसिज द्धारा नमुना अध्यन गृहमा सामग्री हस्तान्तरण गरीएको छ । जेसिजको आयोजनामा जारी सप्ताहाप्यापी कार्यक्रम अन्तरगत आज चौथो दिन एकता शिविर लम्कीमा रहेको नमुना अध्यनगृहमा अध्यनरत बालबालिकाको खानेपानीका लागि ट्याङ्की हस्तान्तरण गरीएको छ । किसान बहुउद्देश्यीय सहकारी संस्था लम्कीको आर्थिक सहयोगमा सो सामग्री हस्तान्तरण गरीएको हो ।

सृजनशिल नेपालको पहलमा निमार्ण भएको उक्त अध्यनगृहमा करीब एक सय जना भन्दा बढी मुक्त कमैयाका बालबालिका पढदै आएका छन । बिभिन्न दाताहरुको सहयोगमा सृजनशिल नेपालको पहलमा निमार्ण गरीएको उक्त भवनमा अब खानेपानीको लागि लम्की जेसिज र लम्की लेडि जेसिजको पहलमा खानेपानीका लागि ट्याङ्की हस्तानतरण गरीएपछि खानेपानीको समस्या टर्ने अध्यन गृहकी शिक्षिका सुधामा चौधरीले बताउनु भएको छ ।

एक कार्यक्रमका बिच सो सामग्री लम्की जेसिजका अध्यक्ष मोहोन ढुङ्गाना र लम्की लेडिजका अध्यक्ष इशरा थापाका साथै सम्पुर्ण जेसिज परिवार र किसान बहुउद्देश्यय सहकारी संस्था लम्कीका महा प्रबन्धक डम्बर बहादुर शाहले नमुना अध्यनगृहका शिक्षिका सुधामा चौधरी र सृजनशिल नेपालका अध्यक्ष जनक सुनारलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

सामग्री हस्तान्तरण कार्यक्रमका संयोजक पार्वति रोकायाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी किसान बहुउद्देश्यय सहकारी संस्था लम्कीका महा–प्रबन्धक तथा लम्की जेसिजका पुर्ब अध्यक्ष डम्बर बहादुर शाह रहनु भएको थियो ।

भने कार्यक्रमको बिशिष्ट अतिथीमा लम्कीचुहा नगरपालिकाका स्वाथ्य शाखा संयोजक जयन्ती वि.सि. रहनु भएको थियो । लम्की जेसिजका कार्यकारीणि उपाध्यक्ष नेत्र प्रसाद जैशीको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा लम्की जेसिजका अध्यक्ष मोहोन ढुङ्गाना, लम्की लेडिजका अध्यक्ष इशरा थापा, पुर्ब अध्यक्षहरु देवकी कार्कि, जुगराम चौधरी, सृजनशिल नेपालका अध्यक्ष जनक सुनार लगायतकाले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै लम्की जेसिजका पुर्ब अध्यक्ष तथा किसान बहुउद्देश्यय सहकारी संस्था लम्कीका महा प्रबन्धक डम्बर बहादुर शाहले लम्की जेसिजले आफ्नो स्थापना कालदेखि नै समाजमा रचनात्मक काम गदै आएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका जैशी

October 12, 2023
बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal