केटी-केटी बिचको बिवाह भयको खरब सुन्दा तपाईलाइ अचम्मा लाग्न सक्छ ।तर आज हामीले एक एस्तो जोडिको बिषयमा चर्चा गर्दै छौ जस्ले केटी-केटी बिच नै बिवाह गरे र उनिहरु खुशी छन ।
भनिन्छ संसारमा एउटा मात्र एस्तो चिज छ जस्ले धर्म?जात,उमेर,बर्ग केही पनी हेर्दैन त्यो हो माया ।सुन्दा कुनै कथा जस्तो लाग्ने यो जोडिको प्रेम कहानी अली पृथक छ।

यहाँ हामी कुरा गर्दै छौ निलम राई र आशिस श्रेष्ठको देख्दा सुन्दर देखीने यो जोडिको प्रेम कथा तलको भिडियोमा प्रस्तुत गरिऐको छ।उनिहरु बैवाहिक जिबनमा बाँधिएको अहिले करीब नौ महिना पुरा भयको छ।थप बिबरण सहितको यो भिडियो हेर्नुहोस..