लाल बहादुर चदारा
दलित अगुवा स÷शत्तिकरण तथा आगामि कार्ययोजना निर्माण समन्धि दुई दिने कार्यशाला गोष्टि आज मेल्लेखमा सम्पन्न भयको छ ।

दलित उत्पिडित हातेमालो बिकाश केन्द्रका अध्यक्ष कृष्ण बिक को अध्यक्षतामा भयको समापन कार्यक्रम का प्रमख अथिति मेल्लेख गापा अध्यक्ष लोक बहादुर बोहोरा र बिशिस्ट अथिति उपाध्यक्ष धन बहादुर शाहि रहनु भएको थियो ।
प्रमुख अथिति अध्यक्ष बोहोराले ,गरिखाने लक्षित समुदायको लागि मेल्लेख गाउँपालिका बाट सहयोगका लागि तयार रहेको बताउनु भयो । बिशिस्ट अथिति उपाध्यक्ष धनबहादुर शाही ले दलित माथि अन्याय गरे न्यायिक समिति मा उजुरि दिन सल्लह दिनु भयो
मेल्लेख गा पा मेल्लेख दलित नेटवर्क को सहयोग र दलित उत्पिडित हातेमालो बिकाश केन्द्र को आयोजना मा भयको हो गोष्टि समापनमा वडा न एक का अध्यक्ष तुल बहादुर धामि लगायतले मनतब्य राखेका थिय
गोष्टिको दलित उत्पिडित हातेमालो बिकाश केन्द्र मेल्लेखका अध्यक्ष भवान सिह सार्कि ले समापन को संचालन गर्नु भायो गोष्टिमा मेल्लेख गा पा का दलित अगुवा हरुको सहभागिता रहेको थियो