सुचना ।। सुचना।।।
यहि मिति 2019/6 /23/ गते का दिन स्वतन्त्र युवा क्लब भारत हैद्राबाद तेल्ङ्गाना को पहिलो बैठक बस्ने भएको ले जति पनि स्वतन्त्र युबा क्लब मा आबद्ध साथिहरु लगायत hydrabad मा छरिएर बस्नु भयका युबा साथि दाजुभाई दिदी बहिनी हरु लाई बैठकमा उपस्थिति भैदिन हुन अनुरोध गर्दछु
अध्यक्ष: अपिल के,शि
सचिव : Modal Thapa
स्थान: N T N गाडेन
समय:दिउसो 12 बजे

मिडीयाको लागी संयोजक मोडल थापा हैदरबाद