भर्ना खुल्यो । भर्ना खुल्यो ।। भर्ना खुल्यो ।।।

भर्ना खुल्यो । भर्ना खुल्यो ।। भर्ना खुल्यो ।।।
रामारोशन गाउँपालिकाकै पहिलो प्राविधीक तथा व्यावसमयिक धार तर्फको कक्षा सञ्चालनको लागी शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय तथा मानव स्रोत बिकास बाट समन्धन प्राप्त यस श्रि नेपाल राष्ट्रिय माद्यामिक विद्यालय चाफमाण्डौमा कक्षा ९ मा यसै शैक्षिक सत्र २०७६ का लागी वालि बिज्ञान तर्फ भर्ना खुलेको व्यहोरा सम्पुर्णमा जानकारी गारईन्छ ।।
१ आबेदन फारम बितरण २०७६ असाढ ८ गते देखी १३ गते सम्म
२ प्रवेश परिक्षा २०७६ असाढ १४ गते सनिबार
३ भर्ना सञ्चालन असाढ १५ देखी २० गते सम्म
४ कक्षा सञ्चालन असाढ २२ गते देखी
५ आबेदन शुल्क रु २ सय मात्र
विद्यालय व्यावस्थापन समिती अध्यक्ष
टंक प्रशाद देवकोटा
मनोज रावल प्रधानाध्यापक
सम्पर्क नम्वर ९८४८६४९४२८
समयमै सम्पर्क गरेर मौकाको फाईदा उठाउनहुन सम्पुर्ण अबिभिाबकहरु लाई अनुरोध गरीन्छ ।।