प्रजनन् स्वास्थ्य निशुल्क जाँच तथा उपचार शिविर सञ्चालन हुने बारे सुचना
स्वास्थय कार्यलय अछामको आयोजना र स्थानिय सरकारहरुसितको समन्वयमा तपशिलका स्थान र मितिमा प्रजनन् स्वास्थ्य निशुल्क जाँच तथा उपचार शिविर सञ्चालन हुने भएकाले तपशिलमा उल्लेखीत सेवा हरु निशुल्क प्रदान हुनेभएकाले उक्त शिविरमा आई मौकाको फाईदा उठाउन हुन यो सुचना प्रकाशित गरीएको छ ।

उपलब्ध सेवाहरु
- पाठेघर तथा स्थन क्यानसरको जाँच
- पाठेघर खस्ने समन्धी समस्याको जाँच तथा उपचार
- परिवार नियोजन सेवा
- एच.आई.भि.को जाँच
- इौन रोग र बच्चाको रोग समन्धी जाभ्च तथा उपचार
- शिविर सञ्चालन हुने मिती
असार ९ र १० गते
तुर्माखाद स्वास्थ्य चौकि
सम्पर्क व्यक्ति स्वास्थ्य संयोजक ९८४२९१०८१०
असार ११ र १२ गते
ढकारी स्वास्थ्य चौकि
स्वास्थ्य संयोजक ९८४८४०६००५
ऋसार १४ र १५ गते
रामारोशन गाउँपालिकाको मुजाबगर
स्वास्थ्य संयोजक ९८६८४४८४११
असार १७ र १८ गते मेल्लेख स्वास्थ्य चौकि
स्वास्थ्य संयोजक ९८६५८७९२७०
असार २१ र २२ गते
देविस्थान स्वास्थ्य चौकि
स्वास्थ्य संयोजक ९८४८८४२५९४
आयोजक स्वास्थ्य कार्यलय अछाम
शुदुरपश्चिम प्रदेश नेपाल