दर्ना स्वास्थ्य चौकिमा स्वास्थ्य बच्चा प्रतिस्पर्दा कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच वडाका स्वास्थ्य बच्चा र उनिहरुका आमाहरुको सहभागीतामा कार्यक्रम गरीएको हो ।
बच्चाहरु लाई स्वास्थ्य राख्ने र बिभिन्न रोगहरुको संक्रमण बाट बचाउने बानीको बिकास गर्नको लागी आमाहरुको बानीको बिकास होस भन्दै उक्त कार्यक्रममा बिशेष जोड दिईएको बताईएको छ ।

कार्यक्रममा ६ देखि २३ महिना उमेर समूहका उत्कृष्ट ९ जना बच्चा र तिनका आमाहरु लाई सम्मानि र पुरस्कृत भएको हो ।