रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो
32
SHARES
93
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – हप्ताको पहिलो दिन सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ ।

अस्ति शुक्रवार भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर ८९ हजार रुपैयाँमा पुगेको छ ।

यसअघि गएको बिहीवार सुनको भाउ तोलामा ८९ हजार २ सय रुपैयाँ थियो । केही दिनयता सुनको भाउ घट्न थालेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । शुक्रवार  तोलामा १३ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज  १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । 

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

कालिका आधारभुत विद्यालयको ३३ औँ अविभावक भेला सम्पन्न

कालिका आधारभुत विद्यालयको ३३ औँ अविभावक भेला सम्पन्न

March 7, 2021
श्रमिक महिलाहरुको सुरक्षा र रोजगारको अवस्था विषयक अन्तरक्रिया

श्रमिक महिलाहरुको सुरक्षा र रोजगारको अवस्था विषयक अन्तरक्रिया

March 7, 2021
अछाममा भर्याङ बाट लडेर एक जनाको मृत्यु

अछाममा भर्याङ बाट लडेर एक जनाको मृत्यु

March 7, 2021
क्षणभरमै खरानी बनेकाे धनगढीको फर्निचर उद्योग

क्षणभरमै खरानी बनेकाे धनगढीको फर्निचर उद्योग

March 7, 2021
जीप दुर्घटना हुँँदा ३ जनाको मृत्यु, ४ घाईते

जीप दुर्घटना हुँँदा ३ जनाको मृत्यु, ४ घाईते

March 7, 2021
योगदान राष्ट्रका लागि अभियान द्वारा प्राथमिक उपचार सम्बन्धि पाँचदिने तालिम संचालन

योगदान राष्ट्रका लागि अभियान द्वारा प्राथमिक उपचार सम्बन्धि पाँचदिने तालिम संचालन

March 6, 2021

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

हाम्रो टिम

सञ्चालकः मिना बोहरा
प्रधान सम्पादकः शंकर थापा
सम्पादक टीमः चन्द्र भण्डारी, लाल बहादुर चदारा, बिक्रम परियार
अतिथि सल्लाहाकारः होम साउँद
कानुनी सल्लाहाकारः भोज बहादुर धामी
संवाददाताः देवेन्द्र थापा, खेमराज ओझा, गंगा खड्का, पबित्रा खड्का, कमला खत्रि, आनन्द साउँद

सम्पर्क ठेगाना

अछाम बान्नीगढी जयगढ गाउँपालिकाको लागी
प्रधान सम्पादक शंकर थापा [९८६२४५२७१९]
रामारोशन गाउँपालिकाको लागी
सम्पादक चन्द्र भण्डारी [९८६०१४१३९१]
मेल्लखे गाउँपालिकाको लागी
सम्पादक लाल बहादुर चँदारा  [९८४८४०९०६७]
कमलबजार नगरपालिकाको लागि
चन्द्र प्रसाद भाट [9865769025]
साफेबगर र चौरपाटिको लागि
बिक्रम परियार (9848510159)

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal