रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

एमाले केन्द्रीय सदस्यको जिम्मेवारी पछि पुर्व मन्त्री बोहरालाई सम्मान

एमाले केन्द्रीय सदस्यको जिम्मेवारी पछि पुर्व मन्त्री बोहरालाई सम्मान
63
SHARES
184
VIEWS
Share on FacebookShare on Twitter

२८ फागुन कैलाली । एमाले केन्द्रीय सदस्यको जिम्मेवारी पाएका सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजन मन्त्री झपट बोहरालाई अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियन अनेरास्ववियू तथा युवा सङ्घ नेपालका नेता तथा कार्यकर्ताहरुले सम्मान गरेका छन् ।

No description available.

अनेरास्वव्यू कैलालीका अध्यक्ष किशोर शाह , पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य कुमार बढेला, केन्द्रीय सदस्य रोहित बम, मनोज राई, युवा सङ्घका नेता कुल रावल ,अभिश्यक नाथ,नेता भरत शाह, खेम रावत लगायतले बोहरालाई सम्मान गरेका हुन् ।

No description available.

सम्मान पछि केन्द्रीय सदस्य बोहराले एमालेलाई अझै बलियो र सशक्त बनाइने बताएका छन् । अझै पनि पार्टी एकताको प्रयासहरू बाँकी रहेको भन्दै उनले सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।

No description available.

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट आएका रामबहादुर थापा सहित २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी दिएका थिए ।

No description available.
No description available.

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

नेकपा एमाले  अछामकाे सचिवालय बैठक  सम्पन्न

नेकपा एमाले अछामकाे सचिवालय बैठक सम्पन्न

April 18, 2021
गृह मन्त्री थापाद्वारा शपथ ग्रहण

गृह मन्त्री थापाद्वारा शपथ ग्रहण

April 18, 2021
गाउँपालिका अध्यक्ष साउदद्वारा बिध्यालयको अनुगमन

गाउँपालिका अध्यक्ष साउदद्वारा बिध्यालयको अनुगमन

April 18, 2021
मंगलसेन नगरपालीका पुर्ण खोप सुनिश्चितता घोषणा

मंगलसेन नगरपालीका पुर्ण खोप सुनिश्चितता घोषणा

April 18, 2021
बान्नीगढी जयगढ गाउँपालीका पूर्ण खोप सुनिश्चितता घोषणा

बान्नीगढी जयगढ गाउँपालीका पूर्ण खोप सुनिश्चितता घोषणा

April 18, 2021
‘बादल’ को सांसदसँगै मन्त्री पद पनि गुम्यो

‘बादल’ को सांसदसँगै मन्त्री पद पनि गुम्यो

April 18, 2021

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

हाम्रो टिम

सञ्चालकः मिना बोहरा
प्रधान सम्पादकः शंकर थापा
सम्पादक टीमः  बिक्रम परियार
अतिथि सल्लाहाकारः होम साउँद
संवाददाताः देवेन्द्र थापा, आनन्द साउँद

सम्पर्क ठेगाना

अछाम बान्नीगढी जयगढ गाउँपालिकाको लागी
प्रधान सम्पादक शंकर थापा [९८६२४५२७१९]
रामारोशन गाउँपालिकाको लागी
सम्पादक चन्द्र भण्डारी [९८६०१४१३९१]
मेल्लखे गाउँपालिकाको लागी
सम्पादक लाल बहादुर चँदारा  [९८४८४०९०६७]
कमलबजार नगरपालिकाको लागि
चन्द्र प्रसाद भाट [9865769025]
साफेबगर र चौरपाटिको लागि
बिक्रम परियार (9848510159)

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal