शंकर थापा अछाम
गणतन्त्रदिवशकाअवसरमा जयगढ बजार सरसफाई गरिने भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकाको आयेजनामा जयगढ बजार सरसफाई गरिने भएको हो । ११औँ गणतन्त्र दिवशकाअवरशरमा जयगढमा बजारको रोडबजार,देवलबजार,एक्लेसल्ला,गैरिबजार लगायतका क्षेत्रमा सरसफाई गरिने गाउँपालिकाकार्यालयले जनाएको छ ।
गणतन्त्र दिवशकाअवसरमाआयोजनागरिएको जयगढ बजार सरसफाई कार्यक्रममा सहभागीताजनाईदिनहुनगाउँपालिकाअध्यक्ष राजेन्द्र बहादुर खड्काले आग्रहगर्नु भएको छ । यसै बिच गणतन्त्र दिवशकै अवशरमा रेडियो बान्नीगढी एफ.एमले उपहारबितरण गर्ने भएको छ ।
दिवशकाअवशरमा रेडियोले उपहार स्वरुपउत्कृष्ट ५ जनानियमितकलर र १० जना स्रोतालाई रिचार्ज कार्डबितरण गर्ने भएको हो । बिहान ८ बजे देखी रातीपौने ९ बजे सम्मएनसेल र नमस्तेका रिचार्ज कार्ड बितरण गरिने रेडियो बान्नीगढीले जनाएको छ ।