रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

बान्नीगढी जयगढ गाउँपालिकाको कार्यपालिका बैठक सम्पन्न

बान्नीगढी जयगढ गाँउपालिकाका अध्यक्ष साँउदद्धारा पदभार ग्रहण
52
SHARES
154
VIEWS
Share on FacebookShare on Twitter

अछाम : बान्नीगढी जयगढ गाउँपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद लगायत नव निर्वाचित जनप्रतिनिधिहरूको पहिलो कार्यपालिका बैठक शनिवार बिहान सम्पन्न भएको हो ।

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा सम्पन्न भएको कार्यपालिका बैठकबाट बिभिन्न ५ वटा निर्णय पारित गरिएका छन् ।

गाउँपालिकाका निवर्तमान जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन,आर्थिक बर्ष २०७९।८० को नीति तथा कार्यक्रमका लागी यही जेठ १५ गते सर्वदलीय सर्वपक्षीय सुझाव सङ्कलन तथा छलफल कार्यक्रमको आयोजना गर्ने निर्णय पारित गरिएका छन् ।

यस्तै जयगढ बजार सरसफाईका लागी डम्पिङ साइडको उचित व्यवस्थापन सहित कर्मचारी परिचालन गर्ने निर्णय गरिएको छ भने गाउँपालिकामा सञ्चालित योजनालाई पारदर्शी रुपमा सञ्चालन गर्न गाउँपालिका उपाध्यक्ष बिन्दु रावलको संयोजकत्वमा ३ सदस्यीय समिति समेत निर्माण गरिएको छ ।

३,४ दिन भित्र जयगढ बजारको फोहोर व्यवस्थापन गर्ने कार्य आरम्भ भईसक्ने गाउँपालिका अध्यक्ष साउँदले दाबी गर्नु भएको छ ।

यस्तै वडा र पालिका स्तरबाट कार्यान्वयन गर्न सम्भव नहुने योजनाहरूका लागी प्रदेश सरकार र सङ्घ सरकारबाट बजेट मागका लागी सिफारिस गर्ने समेत बैठकबाट निर्णय गरिएको छ । बान्निगढी टुडे बाट

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

उद्यम बिकास समन्धी १५ दिने तालिमको रामारोशनमा सम्पन्न

उद्यम बिकास समन्धी १५ दिने तालिमको रामारोशनमा सम्पन्न

June 28, 2022
बयालपाटा अस्पताल प्रति प्रदेश सरकार गम्भिर भएन : स्थानिय सरोकारवाला

बयालपाटा अस्पताल प्रति प्रदेश सरकार गम्भिर भएन : स्थानिय सरोकारवाला

June 28, 2022
एक महिनाकाे सुविधा विद्यार्थीलाई दिने अध्यक्ष बिसीकाे प्रतिबद्धता

एक महिनाकाे सुविधा विद्यार्थीलाई दिने अध्यक्ष बिसीकाे प्रतिबद्धता

June 27, 2022
बयालपाटा अस्पताललाई दिर्घकालिन रुपमा सञ्चालन गर्न पहल गर्छु : योगेश भट्टराई

बयालपाटा अस्पताललाई दिर्घकालिन रुपमा सञ्चालन गर्न पहल गर्छु : योगेश भट्टराई

June 27, 2022
भोजपुरी ईतिहासकै सबैभन्दा धेरै पटक ट्रेलर हेरिएको रण शुक्रबारबाट प्रर्दशन हुदैँ

भोजपुरी ईतिहासकै सबैभन्दा धेरै पटक ट्रेलर हेरिएको रण शुक्रबारबाट प्रर्दशन हुदैँ

June 27, 2022
केपीको अहंकार धेरै नटिक्ने केन्द्रीय सदस्य कुँवरको दाबी

मन्त्री पद अस्थायी हो, सम्झिनलायक काम गर्छु : श्रममन्त्री कुँवर

June 27, 2022

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal