रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

दर्ना देखि अमेरिका सम्मको ‘मेरो यात्रा’

दर्ना देखि अमेरिका सम्मको ‘मेरो यात्रा’
842
SHARES
2.5k
VIEWS
Share on FacebookShare on Twitter

अमृता पण्डित,क्यालिफोर्निया : मेरो जन्म सुदुर‌पश्चिम‌ प्रदेशको पहाडि जिल्ला अछामको बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको थाप्सामा भएको हो । बुबा धर्मदेव रिमाल आमा दिलु रिमालको काखबाट वि. स. २०४२ साल माघ १ गते भएको हो ।

निम्न वर्गीय परिवारीक वातावरण र पृष्ट भूमीका कारण मलाई अध्ययन लगायत हरेक कुरामा परिवारको साथ सहयोग रह्यो । सानै उमेरमा २०५७ साल फागुन २८ गते अछाम बडा‌कोट निवासी खेमराज पण्डित सँग विवाह बन्धनमा वाधिएर हामी दुवै जना अपरिपक्क उमेरमा विवाह भएको कारण धेरै मानिसहरूले तिता कुराहरू सुनाउन थाले ।

त्यो बेला मानिशहरुले अनेक कुरा काट्दा नरमाइलो महसुस हुन्थ्यो, तर अनि आफ्नो मनलाई सम्हालेर यात्रालाई निरन्तरता दिईरहेउ, र गन्तव्यको यात्रा खोजिरहेउ र आफ्नो सफलता तर्फ लम्केर अगाढी बढेउ ! तर जिबनको दुख र संघर्षले सफलता पनि पायो ।

धेरै मिहनेत र लगाबका कारण आफु र आफ्‌नो श्रीमान नेपालमा भएता पनि केहि काम गर्न सक्ने क्षमता आफूहरुमा त्यो ईच्छा थियो । म र मेरो परिवार नेपालमा मात्र सिमित नरहेर रहेनन, वि.स. २०६७ साह आफ्नो जीवन यात्रालाई फराकिलो गन्तव्य तिर अगाडी बढाउने क्रममा छोरा समीर सहित श्रीमान भएको ठाउँ संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया जाने अवसर जुर्यो ।

अनगिन्ती सपनाहरु बुन्दै एउटा गन्तव्यको बाटो तिर लागेको मेरो लागि नेपालका ठुला शहरहरु नै बिरोनो लाग्थे भने अमेरिका त झन नचिनेको न देखेको ठाउँ झनै बिरानो थियो ।

मलाई एक किसिमको कौतुहल्ता थियो, अमेरिका जाने बेला कस्तो होला केहोला भनेर, तर मलाईव्त्यती समस्या अफ्ठ्यारो भएन, बस्दै जादा बिस्तारै सबैकुरा बुझियो, त्यो ठाउँ सम्म घुलमिल भएपछी थप सहज भयो ।

बाध्यताले मेरा अनेक सपनाहरु पूरा गर्न दु:ख कष्ट झेल्दै सपनाको शहर अमेरिकाको गन्तव्यमा लागे, गाउँमा रमाईलो गर्न, समाज संग घुलमिल गर्न, समाज निर्माण गर्न रहर अनि सुन्दर समाज निर्माण गर्न मन त मलाई कति थियो, अनगिन्ती सपना पूरा गर्नु छ, आफ्नो गन्तव्य सम्म पुगेर उदाहरणिय काम गर्नु छ ।

अहिले आफ्‌नो हाम्रो मेहनत र परिश्रमका कारण अर्थिक रूपमा राम्रो हैसियत बनाउन सफल बन्न सकेको छु, विगत ८ (आठ) वर्ष देखि सानो-सानो व्यापार व्यवसाय गरेर अहिले एउटा सफल व्यवसायी बन्न सकेकी छु, अमेरिकामै बसेर ब्यापार ब्यावसाय गर्न सफल हुदा अफ्नो जीवन निर्बाह गर्न पाउँदा निकै खुसी लागेर आउँछ ।

श्रीमान, छोरा छोरी, आमा बुवा, सासु र भान्जी सँगै नेपालमा भएको अनुभब भन्नु पर्दा अमेरिका बसाइको अनुभवको कारण समाजका लागि केहि योगदान गर्नुपर्छ भन्ने प्रेरणा प्राप्त भएको छ ।

त्यसैले आफू जन्मे हुर्केको ठाउँ असाध्यै माया लाग्छ, समयव्र परिस्थितिले टाढा बनाएको छ, भनेको बेला आउन सकिँदैन भेटघाट गर्न पनि गाह्रो छ, त्यसैले बेलाबखतमा समय मिलेको समयमा जन्मभुमि जान मन छ अनि ती गाउँ समाजका नागरिकहरु संग बस्न अनि रमाईलो गर्न र उनिहरुका हरेक समस्याहरु बुझ्न मन छ ।

अहिले पनि गाउँ समाजमा विध्यालय जान बाट जान बाट बन्चित छन्, आर्थिक अवस्था कमजोर भएका कारण कतिपय अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई पढाउन पाएका छैनन् , यस्तो कुरा देख्दा निकि दु:ख लाग्छ, अब जसको आर्थिक अवस्था नाजुक छ, त्यस्ता बालबालिकाहरुलाई आर्थिक सहयोग गरेर विध्यालय सम्म पढ्न जाने बाताबरण मिलाउने आफ्नो चाहाना रहेको छ ।

अछामको दर्ना हुदै बडाकोट देखि काठमाण्डौ हुँदै क्यालिफोर्नियाको जीवन यात्रामा थुप्रै कठिनाई र संघर्षमय दिनहरु पार गर्नु परेको छ, जीवन बदल्ने सकारात्मक गरेको सोचले नयाँ ऊंचाई हासिल गर्न उत्पेरित बनाएको छ आफ्नो गन्तव्य लाई निरन्तर यात्रामा लिएर गगाडी बढ्ने छु, आफू कहिले थाक्ने छैन ।

हरेक नागरिकले आफ्नो दायित्व नबिर्सेर दु:खमा परेका ब्यत्तिहरुलाई सक्दो सहयोग गरि दिनका लागि आग्रह समेत गर्न चाहान्छु । हातमा हात काधमा काध जोडेर समृद्ध समाज निर्माणमा एक जुट हौं ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023
करार संर्घष समितिद्धारा बिभिन्न माग राख्दै गाउँपालिकालाई ज्ञापनपत्र

करार संर्घष समितिद्धारा बिभिन्न माग राख्दै गाउँपालिकालाई ज्ञापनपत्र

August 4, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal