रामारोशन टुडे
Advertisement
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन
No Result
View All Result
रामारोशन टुडे
No Result
View All Result

अछामका सवारी साधनमा नयाँ भाडादर कायम

अछामका सवारी साधनमा नयाँ भाडादर कायम
67
SHARES
196
VIEWS
Share on FacebookShare on Twitter

अछाम । अछाममा चल्ने साना सवारी साधनको नयाँ भाडादर कामय गरिएको छ । जिल्ला यातायात व्यवस्थापन समितिको जिल्ला प्रशासन कार्यालय अछाममा बसेको सरोकारवालाहरूको बैठकले पक्की, ग्राभेल र कच्ची सडकमा चल्ने यात्रुवाहक सवारी साधनको भाडादर तोकिएको हो ।

नयाँ तोकिएको भाडादरमा पक्की सडकमा प्रतिकिलोमिटर ७ दशमलव ५ रूपैया तोकिएको छ । यस्तै ग्राभेल सडकमा प्रतिकिलोमिटर ९ रूपैया र कच्ची सडकमा १२ रूपैयाँ कायम गरिएको छ ।

तीन पटकको बैठकपछि नयाँ भाडादर कायम गरिएको हो । अछाम जिल्लाभित्र चल्ने सवारी साधनले मनोमानी चर्को भाडादर लिएको भन्दै यात्रुहरूको गुनासोपछि नयाँ भाडादर छलफलपछि तय गरिएको प्रशासकीय अधिकृत मिनराज आचार्यले जानकारी दिनुभयो ।

नयाँ भाडादर तत्काल लागू हुने र यात्रुले सचेत भएर आफ्नो अधिकारको प्रयोग गर्न पनि कार्यालयले सामाजिक सञ्जालबाट सूचना जारी गरेको छ ।

बैठकमा समेत समितिका सदस्य, जनप्रतिनिधि र सरोकारवालाहरूले कानुन र नागरिकको मर्काका आधारमा भाडादर कायम गर्नभएको थियो ।

प्रमुख जिल्ला अधिकारी राम दत्त पाण्डेको अध्यक्षतामा बसेको बैठकले रातो प्लेट भएका सवारी साधनले यात्रु बोक्न नपाइने र तत्काल कालो प्लेटमा जान भनिएको छ ।

बैठकमा यात्रुबाट बढी असुल गर्ने, सिट क्षमता भन्दा बढी राख्ने, ट्राफिकको नियम पालना नगर्नेलाई कानुन बमोजिम कार्वाही गरिने भएको छ । अटो सञ्चालनमा सहजता ल्याउन स्थानीय तहमा दर्ता गर्नुपर्ने भएको छ । – मिराकल पाटी

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

बालसुधार गृहमा झडप : एक जनाको ज्यान गयो, १० जना घाइते

September 22, 2023
अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

अछामको एक विद्यालयले आन्दोलनमा गएका शिक्षकको यातायात खर्च दिने

September 22, 2023
मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

मंगलसेन नगरपालिकाद्धारा फोहोरबाट ग्याँस उत्पादन, स्थानीय खुसी

August 18, 2023
भारतमा सुदूरपश्चिमका एक जनाको मृत्यु, शव ल्याउन समस्या

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

August 18, 2023
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

August 7, 2023
करार संर्घष समितिद्धारा बिभिन्न माग राख्दै गाउँपालिकालाई ज्ञापनपत्र

करार संर्घष समितिद्धारा बिभिन्न माग राख्दै गाउँपालिकालाई ज्ञापनपत्र

August 4, 2023

हाम्रो बारेमा

निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै रामारोशन टुडे अनलाईन खबर हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।।

सुचना बिभाग दर्ता नम्बर : ३२८४-२०७८/७९
कम्पनी दर्ता नम्बर : २२४६०२/०७६/०७७

हाम्रो टिम

संचालक : शंकर थापा
सम्पादक : बिरेन्द्र रावल
सह-सम्पादक : लाल बहादुर चदारा
अतिथि सम्पादक : होम साउँद, अबिरल बोहरा
सम्बादाता : देबेन्द्र थापा, सुनिता थापा

सम्पर्क ठेगाना

Ramaroshan Infotech Investment Pvt. Ltd.

Phone: +977 9862452719
Email: ramaroshantoday@gmail.com

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal

No Result
View All Result
  • होम पेज
  • समाचार
  • स्थानीय
  • आर्थिक
  • राजनीति
  • अंतरराष्ट्रीय
  • विविध
  • विचार/ब्लग
  • खेलकुद
  • मौसम
  • मनोरञ्जन

© 2019 Ramaroshan Today | All right Reserved | Developed by WebPal